Skip to content

मुटुलाई भन्दा पनि माटोलाई माया गर


मुटुलाई भन्दा पनि माटोलाई माया गर
खुट्टालाई भन्दा पनि बाटोलाई माया गर

कालापानी नालापानी सुस्ता हेर सुस्ताएको
नेताजीहो घर आँगनका पाटोलाई माया गर ।

नेपाल आमा रोइरहिन् आँसु पुच्छ्नु पर्छ
दुःखीराको मनमुटुको खाटोलाई माया गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *