भन्छन् अमुल्य बरदान ईश्वरको जिन्दगी
तर मलाई अभिषाप भयो मेरै जिन्दगी
भन्छन बसन्तमा फुलेको फूल हो जिन्दगी
तर तुशारोले झारेको पात भयो जिन्दगी!!
भन्छन् वीरताको गाथा पनि हो जिन्दगी
तर हारेको जुवाको खाल भयो जिन्दगी
भन्छन् हिम्मत साहसको श्रेय हो जिन्दगी
तर आँफैसँग हारेर मरेको स्याल भयो जिन्दगी!!
भन्छन हाँसो र उमङ्गको बिजय हो जिन्दगी
तर रोदन र आशुको मुल भयो जिन्दगी
भन्छन अठोट र मनोबल हो जिन्दगी
तर जन्म लिनु नै भुल भयो जिन्दगी!!

MUkuhang Yakthumba
जिन्दगी
MUkuhang Yakthumba
जिन्दगी कतिपय!
भन्छन् अमुल्य बरदान ईश्वरको जिन्दगी
तर मलाई अभिशाप भयो मेरै जिन्दगी
भन्छन बसन्तमा फुलेको फुल हो जिन्दगी
तर तुशारोले झारेको पात भयो जिन्दगी!!
भन्छन् वीरताको गाथा पनि हो जिन्दगी
तर हारेको जुवाको खाल भयो जिन्दगी
भन्छन् हिम्मत साहसको श्रेय हो जिन्दगी
तर आँफैसँग हारेर मरेको स्याल भयो जिन्दगी!!
भन्छन हाँसो र उमङ्गको बिजय हो जिन्दगी
तर रोदन र आशुको मुल भयो जिन्दगी
भन्छन अठोट र मनोबल हो जिन्दगी
तर जन्म लिनु नै भुल भयो जिन्दगी!!
साभार: मुकुहाङ नोटबूक भाग १
Like · · Saturday at 3:35am
Damodar Lamichhane, Amir Ghimire and 2 others like this.
Damodar Lamichhane kina centi……………………….?
Saturday at 11:15am · Like
MUkuhang Yakthumba Hilly Kanchha chha ta tehi tala sarjak klo name
Saturday at 3:12pm · Like