Skip to content

फेसबुक केही नभए पनि केही हो

20111204_MinaBantawa_Facebook


मलाई धेरै साथी चाहिएको छैन थोरै । तर राम्रो साथीको खाँचो छ । जो कि त्यो साथीले पहिले त दिमाग हेडेक नगरोस । दोश्रोमा, राम्रो दिशा-निर्देशन दियोस, कदर दियोस, आदर दियोस, खुसी दियोस, हास्नु पाउँ राम्रा राम्रा कुरा सिक्नु पाउँ, संसारभरिका घटना समाचार उपदेश देख्नु सिक्नु सुन्नु पाउँ, बाहिरी ज्ञान बढोस, निराशको हैन खुसीको बाताबरण तयारी होस् ।

फेसबुकको दुनियाँमा यो कुरा हुन त मैले यसो भन्दै गर्दा कसैलाई नराम्रो असर नपरोस त्यसको लागि दु;खी छु,म पहिले सोरी माग्छु ।

फेस्बूक्मा फ्रेन्ड रेकुएस्ट पठाउँछन । म तर नचिनेको र जो पायो त्यहीलाई भरिसके गर्नु रुचाउँदिन । मलाई राम्रो साथीको खाँचो छ । तर केटी खोजेर हिँड्ने गुन्डा भित्ती ड्रगिस्ट पाँदुरे बाउको होटेलमा सुत्ने भात खाएर बस्ने, हुत्तिन हारा, भित्र भित्र एसममेसमा आइ लव यु लेख्ने जे पायो त्यही लेख्ने त्यस्ता मुर्ख भुत्राको आई लव यु ? तातो न छारो घरमा खानु छैन . बिचरो उमेर आओ १६ बर्षे केटीलाई केटा चहियो, केटालाई केटी चाईयो । मुखमा जुँगाको धेरा लाग्यो लौ न के गर्ने हेर त दशा ? घरमा बुढा बाबु र बुढी आमाले छोरा छोरी पढ्छन भनी सब काम कारोबार उनीहरूको लागि गर्देका छन् । आशा छ केही हुन्छन्, केही गर्छ्न् कि । आशामा बाँचेका छन गार्जन्, तर नेटमा फेसबुकमा पैसा लुट्न पाइन्छ कि भनेर, हिड्ने केटा खोजेर हिड्ने, गाँजा खाने अरुको छोरा छोरी बिगार्ने चुरोट खाने भ्यालु-लेस भएको आफ्नो संस्कारलाई लात्तीले हान्ने, अरुको चियो चर्चा गर्दै हिड्ने, बाबु आमालाई नमान्ने, भगवानदेखि डर नलाग्ने । म को हुँ मैले के गर्नु पर्छ? निस्वार्थ भाव भएको होस् कुन ठिक कुन बेठिक यस्ता दिशाबीहिन मानिसलाई मैले साथी बनाउँदा म कुन दिशा सिक्छु होला त ? फेस भनेको केहो ? बुक भनेको केहो ? फेसको मतलब (अनुहार) बुकको मतलब (किताब) । पहिलो कुरा त म एड गर्नु आउने साथीको प्रोफाइल हेर्छु । इन्फो हेर्छु फोटो हेर्छु इन्फोबाट उसको दिशा देखिन्छ, प्रोफिल्लबाट उसको विचार देखिन्छ, विचार नबुझी दिशा नबुझी फोटोबाट कुन आचरण संस्कारको बिचारको भन्ने बुझिन्छ फोटोले बताउँछ ।

यत्ति भैकन अर्को कुनै फोटो बिना आउने कुनै नक्कली फोटो राख्ने, प्रोफाईल लुकाएको कुनै फोटोमा चुरोट पिई राखेको गिलाशमा रम पिउँदै गरेको कुनै यौन लिला झल्किने फोटो राखेको कुनै एउटा चित्र मात्र राख्ने आदि आदि म साथी बनाउँदिन । यदि झुक्कल पुक्कलमा परेछन भने पनि डिलिट गरिदिन्छु, त्यो पनि नआउने गरी । म बनाए पनि प्रोफइल सब चेक फोटो चेक इन्फो चेक उसको अरु साथीहरूलाई कमेन्ट गरेको हेरेर कस्तो खालको उसको साथीहरू रहेछन भनी साथी बुझेर मलाई नराम्रो उचित नलागेमा म सब बुझीसकेपछि डिलिट गर्दिन्छु । जिन्दगीमा त्यो आइडीबाट फेरि आउनु नै नसक्ने गरी कुट गरिदिन्छु ।

कहिलेकाहीँ आफ्नै समस्यले कामले थकित भएर बसेको बेला फेसबुक केही खोलेर हेर्नु मनपर्छ । त्यस बेला वालमा केटा केटी मुख जोडेका, कि त केटाले केटी भालेले छेकार्रो मरेको जस्तै कि त प्याचाई कसले कसलाई भनेको किटा अश्लिल शब्द फोटो हुँदा झन् त्यहाँबाट पनि खुसीको सत्ता दु:खको भार मनोस्थिति किचोल मिचोल हुँदा अर्थ नै भएन । त्यो हुनुभन्दा पहिले होसियार हुनु जरुरी छ ।

“फेसबुक केही नभए पनि केही हो।”

“फेसबुकमा थोरै तर राम्रो साथीको खाँचो छ।”

ईति श्रीकेदार खण्डे फेस्बुके पुराने।

“मृदु”

8 thoughts on “फेसबुक केही नभए पनि केही हो”

  1. ramro bichar ho
    didi bhabana ramro 6.yahi bhabana ra sochh liyara hidnu bho bhani ek din nepali narile purusko dashi bhayara basnu pardaina yo purus pardan desh ma. best of luck keep it up

    basahali bista

  2. मिना जी, यो समस्या हजुर्को
    मिना जी, यो समस्या हजुर्को मात्रै होइन, प्राय महिला मित्र हरुले यस्तै समस्याको सामना गरि रहेका छन । फेसबुक सबैले जानेर चलाऊदैनन । कतिले त साथी बनाउने बहानाले मात्रा पनि फेसबुक चलाऊछन, कतिले केटा।केटीहरु सँग नजिक हुन, कसैले फोटो हेर्न, अपलोड गर्न यस्को प्रयोग गर्छन्, त्येसैले साथि बनाउनु अगि नै बिचार पुर्याउनु राम्रो हुन्छ ।

  3. nmaskar chh basahali bhailaaii,,
    dherai dhnybad yo hajurko pani bicharlai mlai man paryo hajurko pani soch yahako hausallh wastbik bujher bhnnu bho dherai dhnybaad chh, tara nepal m hunu bhnda pahile khutta katne murkh chalan chh badarle ghar kahile nbanai aruko bigarchh bhai sundar commentko lagi thynks,,, mridu,,

  4. ho sabaima sarbbitit kura chh
    prayog manish le nai gareka hun manishle nai durupyog gardaichhn hajurko kura jayj chh dhnybad chh bimal yahan lai,,

    **”mridu”**

  5. कुरा राम्रो हो । फेसबुक यौता
    कुरा राम्रो हो । फेसबुक यौता खेलौना जस्तो गरी चलाउदै आयका छ्न । म त्यो पर्ति छैन । साथी, मित्र, भावना, आदान प्रदान गरी सयोग गर्ने थलो हो ।

  6. Kuraa thik. Ho
    Samaajmaa umrekaa bisangatiharulaaii bistaara sudnhavar garanu parne aabsyaktaa laaii na kaarna. Sakinna

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *