बाँचेर आएँ सानु पाण्डेय गजल by Sanu PandeyDecember 12, 20112 Comments मनमा रहर साँचेर आएँ साहस आफ्नो जाँचेर आएँ सुनौलो जीवन बनाउन भनी आशाका थुङ्गा गाँसेर आएँ दुखेको अतीत सम्झी रुनु र कति बेदना लुकाई हाँसेर आएँ जीवनको लक्ष्य भेटिन्छ कि भनी नचाहेरै पनि बाँचेर आएँ 2 thoughts on “बाँचेर आएँ” puskal December 13, 2011 at 4:39 am Reply hiramro 6. man paryo………… अतिथि December 15, 2011 at 2:31 am Reply सानु बाँचेरनमस्कार गजल मिठो छ । दर्द छ मन पर्यो । लेख्दै गर्नुस, सिक्दै गर्नुस, र पढ्ने मौका दिंदै जानुस शुभकामना Leave a Reply to अतिथि Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
अतिथि December 15, 2011 at 2:31 am Reply सानु बाँचेरनमस्कार गजल मिठो छ । दर्द छ मन पर्यो । लेख्दै गर्नुस, सिक्दै गर्नुस, र पढ्ने मौका दिंदै जानुस शुभकामना
hi
ramro 6. man paryo…………
सानु बाँचेर
नमस्कार
गजल मिठो छ । दर्द छ
मन पर्यो ।
लेख्दै गर्नुस, सिक्दै गर्नुस, र पढ्ने मौका दिंदै जानुस
शुभकामना