ओंठै नखोली बोल्यो भन्छन प्रेम गर्नेहरू।
बिना आगो पोल्यो भन्छन प्रेम गर्नेहरू ॥
भेट हुँदा मौन्तामैं मन्द मुस्कान छरे
दिलको ढोका खोल्यो भन्छन प्रेम गर्नेहरू ॥
हिजो सम्म सबै आफ्ना मन र मस्तिष्कमा
आज आफै भुल्यो भन्छन प्रेम गर्नेहरू ॥
ओंठै नखोली बोल्यो भन्छन प्रेम गर्नेहरू।
बिना आगो पोल्यो भन्छन प्रेम गर्नेहरू ॥

sayr lai na dohoraunu bhayko
sayr lai na dohoraunu bhayko bhaya ramro huntho ni