म आकाश हुँ तिमी जुन बन
म गीत लेख्छु तिमी धुन बन ।
बाँच्नु छ धेरै मर्न कहाँ सक्छु ।
म सास फेर्छु तिमी खुन बन ।
विधुवा आमा रोएको देशमा
म फुल बन्छु तिमी भुन बन ।
नेपाली धेरै वेसाहारा भा छन्
म नदी बन्छु तिमी पुल बन ।
………………………………….
विक्रम नेपाली
बेथान ४ रामेछाप
०६८/८/२ गते शुक्रबारSee More
