जिन्दगीका केही पल

समयको गति संगै कहाँ को मान्छे कहाँ आयर नाता जोड्न पुगियो यो केवल उनि र म मा मात्र सिमित भयको छ । जिन्दकी मा अनेक थरिका मान्छे भेटिय नि मैले उनि संगै नाता किन जोडेछु मलाइ नि थाहा भयन, मात्र केही प्राप्ति को लागि भन्दा अनौठो लग्न सक्छ । तर मैले सोचेको थिया जिन्दकिमा कहिले कहिँ अनेक थरिका मोड हरु मा एक घुम्ती रहेछ जहाँ आफ्नै गति मा सिमित हुनु पर्ने मा कहाँ गयर अल्घियाछु मलाइ नि थाहा भयन । जवानी को जोस भनु की मर्द को चाहना भनु पराइ केटी प्रती को आकर्षित हुन्न होला र? तेस मा नि सोर्गाकी अप्सरा भन्दा राम्री उनको अनुहार को बर्णन गर्न नि सकिन्न मात्र ति गुलाबी ओठ , मिर्गा नयनी ति आखा , बारुली कम्मर , सर्लक्क परेको जिउडाल, मधुरो कोइलीको जस्तो सोर , प्रर्तेक पल पल मा उनि संगै हासी खुचि रहु जस्तो लाग्ने ति सुन्दरी किन आज मेरो सामु येसो भयो कतै म सपना मा त छैन की?

भन्थ्ये मान्छे , प्रिथिबी गोलो छ रे कहाँ को मान्छे आज कहाँ आयर नाता जोडन्न पुगेछु , मैले नि ति सुन्दरी लाई मात्र देखेको थिय र? म आफै संग आँफै प्रस्न गर्न पुग्छु मात्र हाम्रो दुइ दिने छेडिक माया केवल मेरो जिन्दकी मा आज न भय नि सपना की राजकुमारी सानु कै याद मा दिन बिताउन पुगेछु । मेरो कल्पना की सानु केवल कल्पना मा मात्र सिमित रहे जस्तो भयो केवल दिवा सपना भयछ केवल मेरा लागि उनि पनि आज कल त भन्छिन प्रिय केसु किन मलाई छोडी टाढा गयको ? तर ति बितेका दिन सम्झ्दा आज नि पागल सरि दिन बन्न पुग्छन । भन्थे नि सकभर माया न लाउनु लाय पछी बिचै मा न छोड्नु ति भनाइ नि आज निरर्थक भयका छन् केवल मेरी सपना की सानु को कारणले ।

“जीन्दगिको रित भनौ या भाग्याको खेल”अनौठो र अबीश्बाशियपुर्ण छ जिन्दगि ! यथार्थ बाश्तबिकता भन्दा धेरै पर छन हाम्रा कल्पना , शपना र चाहना हरु”तापनि मलाई बिश्बाश छ जशरि हामिले हाम्रो माया लाई शफल बनाएका छौ तेशरि नै हाम्रा शपना हरु पनि यथार्थमा परिणत हुने छन अनि जता ततै शुखद खुशिको मिठो अनूभुतिले नयाँ जिबनको शृजना हुनेछ !”!”हामिबिचमा यति राम्रो शमझदारि र बिश्बाशका बाबजुद पनि शमयले किन यशरि कोल्टेफेर्यो कि आधा शपना तिमिले शाथ लग्यौ आधा सपनाहरु को बिबशता भित्र आज पनि म तिमिलाइ खोजि रहेछु”!अनि आफ्नै मनले खोजेको जबाफ आखिर दोशि को ? तिमि”शमय”या म ??

जति खुशी रहेनी एक दिन दुख को सागर मा पौडिनु नै पर्ने रहेछ म आज केवल तिम्रो खुशी को लागि भय नि सारा खुशी तिमि लाइ साची राख्दै आफ्नो एक्लो पागल बस्ति को संसार मा दिन अनि रात क ति उजाडीदा प्रतिबिम्ब को कल्पनामा रुम्लिदै दिन बिताउन बिबस छु केवल मन मुटु मा ढुंगा राखी आफै आफु हास्न बिबस छु। मैले किन यो दिन देख्न पुगे म आफै लाइ नि थाहा भयन मैले कुनै गल्ति त गरेको त थियन नि किन एती ठुलो सजाय पुन पुगे ।

म प्रती को उन्को लगाव र मैले गरेको माया मा के नै कुनै कमी महसुस भयको थियन । तथापी हामी बिच मा फाटो ल्याउने केबल एक कारण थियो त्यही मान्छे आज कसको जिन्दकी को लागि पर्खि बसेको छ । माया म नि कती ठुलो त्यग तपश्या आखिर के नै फरक थियो र सबै एकै किसिम को माया दिने त हुन नि हैन र? जहाँ जे भय नि माया केबल बिश्वास भयर नि होला बाँकी दिन सुखद पल को पर्खाइ मा दिन रात साझ बिहान जेन तेन गरी दु:ख सुख को प्रभाह नगरि आफ्नै नित्य कर्म मा लिन छ ।

समय बेतित हुँदै जान्छ आपसी भेट नि न भय को कहाँ हो र? जहाँ देखे नि एक बोली न् बोली ताढियमा मन ले नै थम्न न् सक्ने अवस्थामा पुगे पछी कस्ले टाढा हुन सक्थ्यो होला र? मनै त हो नि जवानी ले लटरम्म फलेका स्याउ का दाना सरी उन्को यौबन देखेर म त मन मनै उन्को त्यो यौबन ता देखेर लोभ लागेर आउथ्यो । मन मा अनेक थरिका कुरा हरु खेली रहन्थ्ये उनी प्रती केही सकारत्मक् त केही नकारत्मक् मन ले मन लाई प्रश्न सोध्न पुग्थ्ये कतै मैले कसैको जिन्दकी माथि खेल वाड त गर्दै छैन ? यी कुराहरु मन मै सिमित थिय । माया गर्ने हरु लाई थाहा हुन्छ माया को कस्तो बिडम्बना हुन्छ भनेर , माया केही प्राप्ती को लागि मात्र हैन जस्तो लाग्छ । माया मा केही बन्धन हुनु हुँदैन भन्ने लग्थ्यो तर बन्धन ले गाजेको हुदो रहेछ । कोही ले न् चाहादा नचाहदै माया लाई तिलान्जली दीइ अर्कै को कोल्टा मा जानु पर्ने बिबस ता आइलाग्दो रहेछ ।
मन मा अनेक प्रकारका आसा हरु पलायर् राखेका हुन्छन तै पनि के गर्ने समाजको लागि भय नि उनिले हित हुन्छ भने हामी बिच को सम्बन्ध लाई थाती जिन्दकी का उकाली ओराली मा आई पर्ने जुनसुकै बेला नि आफ्नै प्रतिनिधित्यो मा जान पुगिन केबल समाज र महिला हित को लागि । आफु ले नि माया नगरेकी कहाँ हुन र? आफ्नो बेग्तिगत मोह भन्दा समाजअको माया लाई बढी प्राथमिकता दिन पुगिन र हामी बिच को माया लाई केबल एक मन मुटु का साथी मा सिमित राख्न पुगेउ । मात्र केबल समाजको लागि ।
आज भोली नि म सँग भेट मा भनछिन “केशु” म हजुर लाई कहाँ भुल्न सक्छु र? हजुर ले नि तेसो भनेर हुन्छ र मेरो पहिलो प्रेम भनेको नि हजुर नै हो । म अब आफ्नै मन ले कहिले नि अर्का को जिन्दकी को समिप मा आउने कोशीस गर्ने छैन मात्र “केशु” को जिन्दकी बाट मैले पाठ सिकिसके । जिन्दगी भर को लागि मैले माया पाइ सके मेरो यो बितेको जिन्दकी त हजुर कै भय नि अर्को जूनी मा त हजुर कै जिन्दकी को शहयात्री भयर आउने कोशीस गर्ने छु । मात्र यो माया को सागर बाट पंक्षियर सधैं सधैं को लागि हजुरकै अङालो मा बस्ने प्रतिपदत गर्दै छु ।
हुन पनि हो, जस्तो लाग्छ मेरो जिन्दकी भर को “सानु” न भय नि केही दिन को लागि भय नि मेरो जिन्दगी भर को लागि माया ममता दियकी नै थीई । मनमा पिडा को भारी बोकेर अर्का को जिन्दकी उजाडन्न न चाहने मान्छे आज नि यो दुनियाँ मा रहेछन । माया सबै थोक रहेनछ केही त्यग नि माया रहेछ भन्ने आज म मनमनै महसुस गर्दै छु । एक प्रबित्र माया गर्ने हरु मा नि अहिले तेही मोरी “सानु” को मेरो साथी पर्छ भन्दा फरक नपर्ला । मेरो जिन्दगी मा आज भोली नि उन्को त्यो माया पायर होला अहिले आफु मा “सानु” को कमी महसुस भई नै रहेको छ । म त भगवान सँग एही प्रथाना गर्छु कि मेरी “सानु”मेरो जिन्दकी भर ल्याईदिउन । केबल जिन्दकी भर छेडिक समयको लागि मात्र हैन मात्र सानु कै प्रतिछ्य मा बाँकी दिन साची राखेको छु । केबल मेरी जिन्दगी को केही दिन को शहयात्री “सानु” । । ।

केशब सिंह धामी “कन्चन”
[email protected] / [email protected]
ईलाम नेपाल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “जिन्दगीका केही पल”

  1. केशब सिंह धामीजीलाई अनुरोध !
    केशबजी,

    यो रचनामा भाषिक त्रुटी र हिज्जे-गल्ती अधिक मात्रामा भएकोले प्रमूख पृष्ठमा नल्याइएको हो । कृपया एउटै रचना पटक-पटक पोस्ट नगरिदिनुहोला । यदि प्रथम पृष्ठमा देखाउन चाहनुहुन्छ भने लेख सच्याउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *