सात समुद्रपारि
उजाड मरूभूमि
जाडो गर्मी धुलो
अनि म
ब्यस्तता
बाध्यता
खल्बलिएको दिमाग
अनिश्चित जीवन
कसैको माया
दिएको समय
प्रेम बिस्वास
दुखेको मन
आँखाको आँसु
मुल्य
महत्वहीन नाता
स्वार्थी संसार
सांसरिक माया
अनेकौ कर्तब्यहरू
बाच्नुपर्ने कारण
जिउँदो लाश ।
