Skip to content

देख्छु आजकल जताततै चर्चा हजुरको
छपाएकै सरह छ पर्चा हजुरको
साह्रै गोरी हुनु भाछ क्रिम पाउडरले
जान्न पाए कति होला खर्च हजुरको

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *