तिम्रै कारण विनोद विवश मुक्तक by विनोद विवशJanuary 3, 2012सिङ्गै थिएँ हिजोसम्म आधा भएँ तिम्रै कारण झिल्के भई हिँड्थे म साधा भएँ तिम्रै कारण कति छड्के नजर हान्थे देख्ने केटीहरू मलाई तिनीहरू सबको लागि बाधा भएँ तिम्रै कारण विनोद विवश कुश्मीसेरा १, बागलुङ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ