Skip to content

तर वास्तवमा तिमी


ठिकै छ …….
तिमी सबैको सपना को नूर रहेछौ ।
तर बस्ताबमा तिमी …
मैले सोचे भन्दा पनि झुर रहेछौ ।

नयाँ नयाँ साथी, नयाँ नयाँ सपना, वाह …
नया संसारको खोजिमा
तिमी अति नै आत्तुर रहेछौ ।
अनुहार हेर्दा कत्ति राम्री .. आहा
तर भित्र भित्र …
अत्ति नै पत्तुर रहेछौ .

कत्ति रमाइलो थियो जिन्दगी …
तिम्रो त अझै पनि होला……..
सोझो मान्छे लै फसाई माया लाउन जान्ने ..
तिमी त एकदम चतुर रहेछौ …
तर एउटै कुरा मनमा दोहरी रहन्छ …
तिमी त मैले सोचे भन्दा पनि क्या झुर रहेछौ यार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *