तिम्रो नजरमा म झरेको मान्छे,
बीचबाटै बसाई सरेको मान्छे,
फेरि किन भिख मग्छ्यौ मायाको ?
तिम्रो नजरमा म मरेको मान्छे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “नजर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *