जन्मदिन विजय कुमार पाण्डे मुक्तक by Vijaya Kumar PandeyJanuary 13, 2012पहिलेको जन्मदिनमा लाग्थ्यो दिमाग भर्छु यो साल । अहिलेको जन्मदिनमा लाग्छ बिहे गर्छु यो साल ।। पछि एउटै बुढी हेर्दै लाग्ला हिस्स पर्छु यो साल ।।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ