म तर्सेको छु anup magar गद्य कविता by anupmagarMarch 19, 2012 म बगेको छु, सागर भेट्नलाई होइन ! म उडेको छु, जून टिप्नलाई होइन ! किनकि पहरामा ठोक्किएर, दहमा घुमेको बेला, मैले सागर बिर्सेको छु ! क्षितिजमै चट्याङ्ग पर्दा, जून देखेर तर्सेको छु ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ