सक्या थिएँ जिबन पोखरेल गद्य कविता by heart.Life1April 13, 2012 मैले भनिसक्या’ थिएँ । मैले सोधिसक्या’ थिएँ । मैले गरिसक्या’ थिएँ । मैले मागेको अरु केही होइन । त्यही झ्याल हो । तर झ्याल त दिन्नन् रे । उसको मन सारै कमलो पो छ रे त । यसैले ढोका पो दिन्छिन् रे त। अब म के गरौ त साथीहरू ? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ