Skip to content


सकेन
उसले अक्षरहरु
राम्ररी चिन्न
उसको हातले
जानेन कलम चलाउन
तर,
बन्दुक चलाएको छ उसले
बन्दुक तेस्र्याइ
दाजुभाइसँग
ऊ लडिरहेको छ
देशमा हत्या हिंसा
दिनहुँ बढिरहेको छ
अब उसले
गोली र बारुदको सट्टा
कलम चलाउन सिके हुन्थ्यो
अक्षरहरु खेलाउन सिके हुन्थ्यो
अक्षरहरुसँगै खेल्दै
ऊ मान्छे बने हुन्थ्यो ।

सामाखुसी मार्ग, ९३५/५४, काठमाडौं (नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *