तिमी थियौ र त आए अबिरल प्रकाश मुक्तक by abiralpcJuly 6, 2012तिमी थियौ र त आए नि तिम्रो गाउँमा मुटु दियौ र माया लाए नि तिम्रो गाउँमा आहा त्यो रुप्, छटा अनि अधर्ले बोलायौ र त पिरती बिसाउन पाए नि तिम्रो गाउँमा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ