Skip to content

मलाई सम्झनेछौ तिमी कसैको पनि साथ नहुँदा।
याद गर्ने छौ घरी घरी उदास र दुखी तिम्रो मन हुँदा।
अनी रुनेछौ तिमी मेरो माया र साथ सम्झी सम्झी,
खोज्ने छौ तिमी मलाई त्यती बेला म हुनेछु धेरै टाढा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *