उर्लेर आयो भावना सुब्बा हाइकु by भावना सुब्बाNovember 22, 2012 उर्लेर आयो हिउँदको याममा साउने झरी । उत्साह लिई फैलियो आगनमा मल न जल । गएर तिमी फर्किन जनेनौ त समुद्र बन्यौ । गुमायौ होस भलादमी बनेर अनि रमायौ । चुहियो मसी संयोग बियोगमा अबिरल नै । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ