Skip to content


बोल्न खोज्छ आँखाहरू बुझ्नै गार्हो भो,
मुटुभित्र वेदना छ हास्नै सार्हो भो

आशा गर्ने आँखाहरू विश्वाश लिएर अडेको छ
साट्न खोजेको मुटु पनि खरानी सरह डढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *