तिम्रो यौवनको फूल फुले जस्तो देख्छु
हिजोभन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मनभित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।
Copyright@–मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही
www.mohanbihani.blogspot.com
२०६९-०५-०७ बिहीवार राति १० बजे
www.mohanbihani.blogspot.com

तिम्रो यौवनको फूल फुले जस्तो
तिम्रो यौवनको फूल फुले जस्तो देख्छु
हिजोभन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मनभित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।
Nice creation keep it up ,Sir
Kamana sharma
Thanks for comment
Thanks for comment