Skip to content


यी मनका कुनामा केही आशा देऊ
छरिएका घामको रौनकमा
भरिएको जवानी छल्काएर,
जीवनाको मधुरता भरिदेऊ

यी चाहनाका फुलहरू हुन
छ तिमीमा, बाचने चाहना भने
मलाई पनी त्यो मन्मा
मायाको एक कुनु देऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *