Skip to content

पिउनेलाई थाहा छ !

पिउनेलाई थाहा छ ! नशाको मात के हो
जिउनेलाई थाहा छ ! दशाको रात के हो
एकपटक पिएर त जीई हेर !!
अनि थाहा हुन्छ मुटुमा लागेको घात के हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *