Skip to content

हजारौ पीडा व्याथा भोग्नु छ

हजारौ पीडा व्याथा भोग्नु छ
पौरख गरी सुख रोज्नु छ
बाँचेर मात्र थाहा हुनेछ
नभनौ सधैं ऐस खोज्नु छ

थाकुहाङ् मेरीङ्
ईलाम नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *