नभए प्यार झर्ने फूल जस्तो
अमर थियो माया जून जस्तो
मायामा बन्धन,चोखो योहुन्छ
बदलि माया नलाए,सून जस्तो
आहा राम्रो भन्नु,गल्ति होईन
तर’मन पग्ली नगए,नून जस्तो
मन हो यो दुख्छ,पथ्थर होईन
बेची माया नआऊ,ऊँन जस्तो
बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल साउदी-हाईल

Mitho,sundar
Mitho,sundar 6………….
मन हो यो दुख्छ,पथ्थर होईन
dherai dherai dannyabat
dherai dherai dannyabat yahalaii amullya pratikriyako lagi..