Skip to content

दुई मुक्तक (आजकल तिमी)


१)
आजकल तिमी अन्त अन्तै भुल्दै छौ
अर्कैको फुलबारीमा तिमी उतै फुल्दै छौ
हाम्रो सुन्दर बगैंचालाई शून्य पारेर
अरुको बगानमा तिमी भम्भन्ती डुल्दै छौ

२)
तिमीलाई औधी माया गर्नेलाई पायौ रे
अञ्जुलीमा माया भर्नेलाई पायौ रे
लाइनमा भएका लाखौंलाई पन्छाएर
तिम्रै नाउँमा हरपल मर्नेलाई पायौ रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *