Skip to content

शान्ति सूरक्षा

  • by


अर्काको आँशुमा पौडने मित्रहरू
छाति किल्चेर दौडने मित्रहरू
शान्ति सुरक्षाको नारा भो नदेऊ
सर्वस्व मिच्दै चौडने मित्रहरू

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *