मेरो साथी इन्द्र प्रसाद गेलाल मुक्तक by indragelalMay 20, 2013दुनियामा कोहि नभए मेरो साथी जुन छ हजुर औंशीरातको अन्धकारमा आत्मा मेरो रुन्छ हजुर लाग्छ माथि उडी उडी चन्द्रमालाई छोउं जस्तो तर किन बदलुले मेरो बाटो थुन्छ हजुर ……… दुनियाको मेरो साथी त्यै आकाशको जुन छ हजुर Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ