खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी
आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्यो
आफ्नो व्यथा आफै भित्र समेटेर रुनु पर्यो
कहिल्यै नरित्तिने आँशु भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
आफ्नो घाउ आफैले नै कोट्याएर सहनुपर्यो
आफ्नो पीडा आफैभित्र लुकाएर बाँच्नुपर्यो
कहिल्यै नटुङि्गने कथा भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
शब्द – उषा शेरचन
स्वर – दिलमाया खाती
संगीत – रत्न बहादुर

सतौने नि कुरा छैन,गला रेट्ने
सतौने नि कुरा छैन,गला रेट्ने छुरा छैन
कस्तो मेरो भागय पर्यो जिन्दगी नि पूर छैन ।
मुटुभित्रै छेडिदिने तिम्रो बोली सुनेकै हो
भित्र भित्रै सतौने तिम्रो नियत बुझेकै हो ।
सिउदोमा सिन्दुर छैन ,हातभरी चुरा छैन
कस्तो मेरो भागय पर्यो जिन्दगी नि पूर छैन ।
सन्सारकै खुशीपनी समालेर दिउला भन्थे
कहिकतै उद्रे फाटे भेलापारी सिउला भन्थे
जिन्दगीलाई डोर्यौउने रथमा मेरो धुरा छैन
कस्तो मेरो भागय पर्यो जिन्दगी नि पूर छैन । ।
आखै चिम्ली सुम्पेको थे मेरो जिबन उनिलाई
गमलाकोको फूल सारी राखेको थे उन्लाई सजाइ
लय हाली आत्मा रोयो रोदना बेशूरा छैन
कस्तो मेरो भागय पर्यो जिन्दगी नि पूर छैन ।
nawaraj niroula geeta

NAWARAJ