अनायास आज किन तिमी आयौ ?
बितेका ती ब्यथा फेरि किन ल्यायौ ?
मलम भएन यो दिन किन पोल्छ घाउ?
नजिक नआऊ तिमी बरु टाढै जाऊ
अनायास आज किन तिमी आयौ ?
बितेका ती ब्यथा फेरि किन ल्यायौ ?
यो दिन भएछ घायल न दुखाऊ चोट,
माया गरेर मलाई नलगाऊ खोट
अनायास आज तिमी किन आयौ ?
बितेका ती ब्याथा किन फेरि ल्यायौ ?
फेरि किन ल्यायौ ?