यो दुरी …. दलबीर सिंह बराइली 'घायल' मुक्तक by ghayalmeSeptember 11, 2013तिमीलाई मात्र हैन मलाई नि घाटा भयो आउँथे म भेट्न तर यो बाटो नै टाढा भयो न डाँडाले छेक्न सक्छ न बन्दले रोक्न सक्छ सपनीमा आउनु है त्यही भेट्ने बाचा भयो दलबीर सिंह बराइली ‘घायल’ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ