जिन्दगी rk pant गजल by rk pantOctober 3, 2013 अलि अलि अभावमा छ जिन्दगी मलाई त लाग्छ शराबमा छ जिन्दगी भन्नु न म खुशी छु भनेर बिनाहाडको कबाफमा छ जिन्दगी के खान्छौ र खुसी हुन्छौ सधैँ खोले खाएको रबाफमा छ जिन्दगी किश्ना नकरा न हुँदैछ कुरो हामी सबै को स्वभावमा छ जिन्दगी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ