प्रीति,
भावना र चाहनाको
श्रमिश्रण
वासना,
क्षणिक आवेश
प्रेयसीको प्रेम (प्रेमी प्रेमिकाको प्रेम)
आकर्षण
पति पत्नीको प्रेम
विश्वास
आमाको प्रेम
ममता
कविरदासको प्रेम, पागलपन
मिराको प्रीति
निस्वार्थ समर्पण
तुलसिदासको प्रेम
वासना
जुठो बैर रामलाई
खुवाउनु
सबरीको ममता भरेको
निश्छल प्रेम
बिछोड्मा रुदन,
कारण नै हो प्रेम
श्रिष्टीको संरक्षण
प्रेम बिना
असम्भव छ
प्रेम हो सागर
त्यस भित्रका हौं
हामी प्राणी
हरि पौडेल
०८-१०-२०१३
