Skip to content

सयपत्रीले मलाई नै डाक्दै होला (मुक्तक)

सयपत्रीले मलाई नै डाक्दै होला ठुली
चेलीहरू मेरै बाटो ताक्दै होला ठुली ।।
भनी देऊ तिम्रो माइती आउन पाउदैन
मेरै नाममा मासु, रोटी पाक्दै होला ठुली ।।

साजन राई ”उपेक्षित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *