Skip to content

दुई मुक्तक (जून पठाइदिन्छु)


जून पठाइदिन्छु, तिमीलाई तारा पठाइदिन्छु
जिन्दगीका हर खुशी सारा पठाइदिन्छु
तिमीपनि आउछ्यौ भने आऊ प्रिया मैसँग
यहाँसम्म आउने गाडी, भाँडा पठाइदिन्छु

आगोलेभन्दा यादले बढी पोल्छ
आँसुका ढिकाले हेर यही बोल्छ
मूल्य हुदोहो त आँसुको धनी हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *