Skip to content


मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कुन ठाउँ जाऊँ
मान्छे नमर्ने शहर हुँदैन

जीवन किन यहाँ चल्दैन उस्तै
बत्ती दियोमा बल्दैन उस्तै
कस्तो खटन हो यो नियतिको
कुन निभ्छ कहिले ठहर हुँदैन

शब्द – कृष्णहरि बराल
स्वर – प्रेम परियार
चलचित्र – नाइ नभन्नु ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *