मेरो स्वभिमान सन्तोष खड़का गद्य कविता by santosh khargaDecember 14, 2014 मलाई विष देऊ म पिउँछु। मागेर ल्याएको अमृत होइन, त्यसले मेरो प्राण हर्छ। चिसो भएर के भो र, रगतमा बिरता बग्दछ। मेरो स्वभिमानको लाश उठे जगतमा क्रुरता भाग्दछ। मलाई विष देऊ म पिउँछु, मागेर ल्याएको अमृत होइन त्यसले मेरो स्वभिमान मार्छ॥ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ