Skip to content

तीन हाइकु (झर्दैछ फूल)


झर्दैछ फूल
पलाउँदैछ मुना
फेरिँदा पात्रो !

★★★

बिदेशी भूमि
घडीको आलाराम
मुटुमा देश !

★★★

डाँडाको घाम
डाँडाबिचको खाल्डो
अँधेरो दिन !

●●●

Leave a Reply

Your email address will not be published. Required fields are marked *