Skip to content

झिल्को ७ र ८ (झिल्को कथा)


झिल्को ७: मुस्कान

‘बाबु किन यो त खुसीको खबर हो किन त्यस्तो रूञ्चे मुख लगाएको?’

‘बुबा! मैले हाँस्न बिर्सेको धेरै भइसक्यो।’

झिल्को ८: गुनासो

‘अभिभावकज्यू हजुरको बाबुको केही गुनासो थियो कि?’

‘होइन सर यसले घरमा खानै खाँदैन। यसलाई तर्साएर भए पनि खाना खाने बनाइदिनु पऱ्यो।’

1 thought on “झिल्को ७ र ८ (झिल्को कथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *