देखिन मैले यहाँ जल बगेको
देखिन मैले आज यहाँ त्यो रुख ढलेको
देखिन मैले आज यहाँ त्यो फूल झरेको
देखिन मैले आज यहाँ तारा पो खसेको
देखिन मैले आज यहाँ धुवाँ बसेको
देखिन मैले आज यहाँ आगो जलेको
देखिन मैले आज यहाँ गिट पो झरेको
देखिन मैले आज यहाँ बज्र बाण झरेको
देखिन मैले आज यहाँ जमिनमा झरेको
देखिन मैले आज यहाँ डाडामा पानी बगेको
देखिन मैले आज यहाँ चोट लागि लडेको
देखिन मैले आज यहाँ भुमरा घुमेको
देखिन मैले आज यहाँ बिहोस भएको
देखिन मैले आज यहाँ आधि पानी आएको
देखिन मैले आज यहाँ चरो पनि गाको
देखिन मैले आज यहाँ गन्ध पनि भाको
देखिन मैले आज यहाँ छारो पनि आको
देखिन मैले आज यहाँ जनावर आको
देखिन मैले आज यहाँ ईश्वरसम्म भाको
देखिन मैले आज यहाँ जम्का भेट भाको
देखिन मैले आज यहाँ सिसा फुटेर गाको
देखिन मैले आज यहाँ पानी त बगि गाको
देखिन मैले आज यहाँ उर्जा भूमि भाको
देखिन मैले आज यहाँ माख पर्न गाको
देखिन मैले आज यहाँ तारा भुइमा खस्न गाको
देखिन मैले आज यहाँ तार पनि फूलमा बसेको
देखिन मैले आज यहाँ बादलुले ढाकेको
देखिन मैले आज यहाँ धर्ती अन्धकार भाको
देखिन मैले आज यहाँ पानी मुल फुट्न गाको
देखिन मैले आज यहाँ खोलामा पानी पो सुक्न गाको
देखिन मैले आज यहाँ सही बाटो पनि नगाको
देखिन मैले आज यहाँ रात जस्तै दिन भाको
देखिन मैले आज यहाँ केही अन्यया भाको
