हौ तिमी कविता हौ गीतिलयमा गाउनु पर्छ
यैवनको शृङ्गारमा गुलाफ फूल पुल्नै पर्छ
रक्त चन्दन मन्दिरमा श्लेष्मान्त छाउनु पर्छ
हरियाली सस्यफाँटमा मधुमख्खी घुम्नु पर्छ
जीवनको माधुर्यतामा चन्द्र प्रकाश छाउनै पर्र्छ
हौ तिमी कविता हौ तिम्रो गीत गाउनै पर्छ
तिम्रो गीत गाउनै पर्छ
सदानन्द अभागी
