Skip to content

ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो, यस बखत ऊ केवल आकाशमुनि थियो र उसको मुन्तिर सिङ्गै पहाड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *