Skip to content

दुई मुक्तक (देखिएका अनि सुनिएका कुरा)


१)
देखिएका अनि सुनिएका कुरा
गलत अनि सही ठानिएका कुरा
खुल्दुली हुन्छ मलाई जान्न कहिले
ईतिहासमा कहीं कतै कोरिएका कुरा ।

२)
मनभरि माया संगालेर बाँचौ
दुखः सुख सधैं अंगालेर बाँचौ
जीवन छोटो छ त्यसैले हामी
जे छ त्यसैलाई सम्हालेर बाँचौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *