छ कि छैन सुषमा मानन्धर गजल by kbsMarch 3, 2009 हाँगा हाँगै पालुवा झुले फूलको डाली छ कि छैन रोपेर मात्र हुन्न फूल हुर्काउने माली छ कि छैन भर्यौ होला मनका कुना कतै खाली छ कि छैन कति गर्छौ रीसै मात्र दिने ताली छ कि छैन सोझी परें बरु तिम्रो मन जाली छ कि छैन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ