अघिका बुढा पाकाको बोली
जानिदैन बोल्न नयाँ नेपालको बोली
कुरा बुझदैनन मान्छे हेर अहिलेको
संस्कृतिले मास्यो केहो केहो पो
अघि भन्थे सोईजलाई मरेको
अहिले संस्कृतिले त्यसलाई तोडेको
अघि अघि भन्थे युद्धलाई जुजेको
अहिले भन्न थाले मरेकोलाई सोहिज भा
यस्तो परिभाषा बदलेर आयो
परिभाषा नेपालमा बुझन गारो भो
अघिका बुढापाका बुझदैनन केही
अप्ठयारो पर्छ हेर नेपालमा त्यािह
यो नयाँ नेपाल भनेको हेर त के हो ?
नयाँ नेपाल भनेको रहस्य केहो
बुझ्न गारो भो रिवाज भाषा
बोली सुन्दा बुढापाका पर्न गए छक्क
