Skip to content

जिन्दगी


आफ्नाले नै आफ्नालाई सजिलै छल्न सक्छ
सानासाना कुराहरूले धेरैको मन जल्न सक्छ
कसम माया तिमीलाइनै गर्छु भन्दै नाटक गर्नेको,
विश्वास कैलै हुदैन देखावटीमै बाटो बदल्न सक्छ

हर्क पुन :- माण्डवी गाउँपलिका ४ प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *