Skip to content

म
जाग्रत स्वप्न तूरीय, सुसुप्तीमा ‘म‘-लाई नी,
भेट्न प्रयास गर्दछन्, देखिदैन ‘म‘-लाई नी।

देखेका सपनीमा ती बिपनीमा कता तिर ,
सपनीमा उता थियौ विपनीमा यतातिर ।

यता उता सवै ठाऊँ उभय नै देखिने छु,
छैन टाढा तिमीसित तिमी भित्रै बसेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *