Skip to content

दक्षिण उत्तर पश्चिम् खेलाडी खेल्दछन्  यहीँ,
खेलाडी बिक्दछन् हाम्रा, विधर्मी  बन्दछन्  यहीँ।

सानै मैदान हाम्रो यो बलिया उनका बल,
खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *