पुसको रात कुमार काफ्ले सूत्रकथा by editorMay 27, 2018 गाउँलेहरू कसैले के त कसैले के दिएर उसलाई विपतमा सहयोग गरे । जाडो घटेकै थिएन र त त्यो सहयोगमा न्याना ओढ्ने, ओछ्याउने छुटेका थिए । उसलाई फेरि आगलागीकै डर लाग्यो । किनभने यो पुसको रात थियो र जाडो अँझै बढ्दै थियो । कुमार काफ्ले Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ