नेपालका नेताले राज्य खाए
नेपाली जनताले सारो दु:ख पाए ।
ए नेता हो ! संविधान कहाँ गयो
सविधान चलाउने बाचा कतातिर गयो ।
कुर्सी खोसाखोस गछौ आज किन
आयो कि के हो जनताले रूने दिन ।
ए नेता हो ! नपर कुर्सीको लोभमा
परौला नेता हो जनताको झोकमा ।
भाग बण्डामा बिताउँछौ आज किन
आउँदैछ नेताको तला थप्ने दिन ।